पोखरा । पहिलो पोखरा महिला गोल्डकप आगामी वैशाखको तेस्रो सातादेखि सुरु हुने भएको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा प्रतियोगिता १४ देखि २१ वैशाखसम्म पोखरा रंगशालामा सञ्चालन हुन लागेको हो ।
प्रतियोगितामा ‘ए’ डिभिजनका क्लबहरूको सहभागिता रहने आयोजकले जनाएको छ । उक्त प्रतियोगिता सम्पन्न गर्न क्लबले करिब ४५ लाख रुपैयाँको अनुमानित बजेट बनाएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि