काठमाडौं । प्राडा.विद्यानाथ कोइरालाद्वारा लिखित पुस्तक ‘शिक्षामा बेलाको बोली’ पाठकमाझ आएको छ । शिखा बुक्सद्वारा प्रकाशित यस पुस्तकले जनस्तरको सोच, प्राज्ञिक सोच, प्रज्ञावानले देखेका सोच दिएको बताइएको छ ।
मानसिक सम्बन्ध, चेतन वा उर्जीय सम्बन्ध पनि यस पुस्तकले देखाएको छ । यसै क्रममा आएका दर्शन तथा सिद्धान्तको चर्चा पनि गरिएको शिखा बुक्सले उल्लेख गरेको छ ।
प्राडा.कोइरालाका अनुसार पुस्तकमा स्वाद खोज्नेले अनेकन स्वाद पाउँछन् । यस अर्थमा बहु स्वाद, गहिराइ बुझ्नेले बहु ज्ञान पाउँछन् । यस अर्थमा पुस्तक बहु उमेरको खजाना बनेको छ । शिखा बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य ९९५ रुपैयाँ रहेको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि