काठमाडौं । सञ्चारकर्मी केशवराज जोशीको शब्द रचना रहेको गीत ‘सरकार...’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा जेन-जी विद्रोहबाट बनेको सरकारले जनताको अपेक्षा पूरा गर्नुपर्ने विषय उठान गरिएको छ ।
शिवराज गौतम, मुना निरौला, आगा लामा र एलिजा बर्देवाको स्वर रहेको गीतमा संगीत र भिडियो निर्देशन गायक शिव स्वयंले गर्नुभएको छ । भिडियोमा रिजोन सुन्दास, कँडेल, मुना निरौला, कवीन्द्र त्रिपाठीलगायतको अभिनय छ ।



बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि