रोल्पा । रोल्पामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार शनिबार दिउँसो करिब ४ः४५ बजे त्रिवेणी गाउँपालिका–२, नुवागाउँका अन्दाजी २२ वर्षीय देशकुमार बाँठा मगरको भिरबाट लडेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार बाँठा मगर सोही गाउँपालिकाको जुँगारबाट नुवागाउँस्थित आफ्नै घरतर्फ जाने क्रममा रयालेस्थित भिरबाट तल खोलामा खसेका थिए। घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि