काठमाडाैं । बलिउडकी चर्चित गायिका आशा भोसलेको निधन भएको छ । उहाँकाे ९२ वर्षको उमेरमा निधन भएकाे भारतिय संचार माध्यमहरुले जनाएका छन् ।
केही महिनादेखि अस्वस्थ रहनुभएकी आशालाई शनिबार मुटु तथा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।
गम्भीर अवस्थामा अस्पताल पुर्याइएकी भोसलेलाई आईसीयूमा राखेर उपचार भइरहेको अवस्थामा शनिबार राति निधन भएको जनाइएको छ । भारतीय संगीत क्षेत्रमा दशकौँसम्म योगदान दिएकी भोसलेको निधनले सांगीतिक जगतमा ठूलो क्षति पुगेको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि