काठमाडौं । मञ्जु लावती र लक्ष्मण लिम्बूको स्वरमा रहेको गीत ‘लाऊ लाऊ माया’ सार्वजनिक भएको छ । लक्ष्मणकै शब्द रचना र संगीत, देवेश राईको एरेञ्ज तथा कुमार मगरको माष्टर/मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
अभि आर राईको डिओपी रहेको गीतको भिडियोमा सुहाङ्मा लिम्बू/सुभम चामलिङ र बाल कलाकार विनिता लिम्बूको अभिनय छ ।
पूर्वेली लोकलयमा आधारित गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । गतिको भिडियो गायिका मञ्जु लावतीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि