भाेजपुर । भाेजपुरमा पहिलाे अन्तर्राष्ट्रिय आराेग्य दिवस मनाइएकाे छ ।
बुधबार आयुर्वेद स्वास्थ्य केन्द्र र विभिन्न संघसंस्थाको सहभागितामा दिवस मनाइएकाे हाे । कार्यक्रमका सहभागीहरूले स्वस्थ र सन्तुलित जीवनशैली प्रवर्द्धनमा जोड दिनु भएकाे छ ।
प्रमुख जिल्ला अधिकारी राजन पाैडेलले सन्तुलित जीवनशैलीसँगै आराेग्यका लागि याेग जरूरी रहेकाे बताउनुभयाे । उहाँले धार्मिक तथा याैगिक आचरण, सीप, अनुभव, अभ्यास र आराेग्यताका बिधिहरू नेपाल सहित बिश्वका अन्य मुलुकहरूले पनि अनुशरण गर्ने बताउनु भयाे । साेक्रममा याेग अभ्यास समेत गरिएको थियाे ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि