काठमाडौं । काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रको जग्गामा अनधिकृत रूपमा निर्माण गरिएका टहरामाथि डोजर चलाउँदै हटाउने अभियान सञ्चालन गरेको छ ।
महानगरका नगर प्रहरीले आज बिहानदेखि पशुपति आसपासका क्षेत्रमा बनेका अवैध संरचनाहरू हटाउन डोजर परिचालन गरेको हो । सार्वजनिक तथा धार्मिक क्षेत्रको जग्गा अतिक्रमण गरी बनाइएका टहराहरू हटाइँदा स्थानीय क्षेत्रमा केही समय तनावपूर्ण अवस्था समेत बनेको बताइएको छ ।
ADVERTISEMENT
महानगरले पछिल्लो समय सार्वजनिक सम्पत्तिको संरक्षण र अतिक्रमण हटाउने अभियानलाई तीव्र बनाएको छ । सम्बन्धित निकायसँग समन्वय गर्दै अवैध संरचना पूर्ण रूपमा हटाइने महानगरले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि