रोल्पा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाकाअनुसार चट्याङ लागेर रोल्पाको परिवर्तन गाउँपालिका वडा नं.४ तातापानीस्थित तुसारवोट बस्ने अन्दाजी ७७ बर्षका लालु वलीको मृत्यु भएको हाे ।
शनिबार राती करिब ८:३० बजेको समयमा मृतक वलीको घर देखि नजिकै रहेको रुखमा चट्याङ पर्दा निज लालु वली र एक चौपाया गोरुको समेत मृत्यु भएको हाे ।





निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…