काठमाडाैं । प्रियाङ्का कार्की नेपाली फिल्म उद्योगकी एक चर्चित, बहुआयामिक र लोकप्रिय अभिनेत्री हुनुहुन्छ । उहाँको प्रतिभा र मेहनतले नेपाली मनोरञ्जन क्षेत्रमा विशेष स्थान बनाएको छ । उहाँ सानैदेखि कला र प्रस्तुतीकरणमा रुचि राख्नुहुन्थ्यो ।
सन् २००५ मा मिस टिन नेपालको उपाधि जितेपछि कार्की आफ्नो पढाइलाई निरन्तरता दिन अमेरिका जानुभएको थियो । थुप्रै नेपाली फिल्म र म्यूजिक भिडियोमा समेत काम गरेकी प्रियाङ्कालाई ‘बोल्ड’ अभिनेत्रीको रुपमा चिनिन्छ । आजको हिटा ब्लोअफमा अभिनेत्री कार्कीका चार पोज प्रस्तुत गरेका छौं ।








बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि