काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबारका लागि सचिवालय बैठक बोलाएको छ ।
पार्टीका प्रवक्ता मनिष झाकाअनुसार बैठक आइतबार मध्यान्ह साढे १२ बजे बस्नेछ ।
प्रवक्ता झाकाअनुसार बैठक वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना हुनेछ । बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीका आन्तरिक एजेन्डाबारे छलफल हुने अपेक्षा गरिएको छ ।



बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि