काठमाडौं । कुलेन्द्र विश्वकर्मा र रचना रिमालको स्वरमा रहेको गीत ‘रातो रातो बरुको’ सार्वजनिक भएको छ । स्लो मोसन पिक्चर्सद्वारा प्रस्तुत गरिएको गीतको भिडियोमा प्रथम क्षेत्री र सुनिशा बजगाईंको अभिनय देख्न सकिन्छ । गीत प्रेम, रोमान्स र लोक संस्कृतिको संयोजनमा सजिएको छ ।
नेत्र अर्यालको शब्द रचना रहेको गीतमा खेम सेञ्चुरीको संगीत संयोजन छ । प्रथम क्षेत्रीले नै निर्देशन गर्नुभएको यस भिडियोको निर्माण जापानमा बसोवास गर्दै नेपाली संगीतप्रति लगाव राख्ने रविन्द्र कुँवरले गर्नुभएको हो ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि