काठमाडौँ । सम्पत्ति शुद्धीकरण (मनि लाउन्ड्रिङ) मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालमाथि थप १२ दिन हिरासतमा राख्न अनुमति दिइएको छ।
विशेष अदालत काठमाडौंका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले म्याद थप गर्ने निर्णय गरेको हो।
उक्त आदेशसँगै दुवै जनामाथि भइरहेको अनुसन्धानलाई थप समय दिइएको छ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि