महेन्द्रनगर । जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
प्रदेश प्रमुखको कार्यालय जनकपुरधामले जारी गरेको विज्ञप्तिअनुसार संविधानको धारा १६८ (२) बमोजिम गठन भएको मधेस प्रदेश सरकारप्रति जनमत पार्टीले दिएको समर्थन २०८३ वैशाख २२ गतेदेखि लागू हुने गरी फिर्ता लिएको पत्र प्राप्त भएको हो।
प्रदेश प्रमुखको कार्यालयले उक्त पत्र प्राप्त भएसँगै सम्बन्धित निकायलाई जानकारी गराइएको जनाएको छ।
ADVERTISEMENT
समर्थन फिर्तासँगै मधेस प्रदेश सरकारको राजनीतिक समीकरणमा असर पर्ने देखिएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि