काठमाडौं । भोलि शुक्रबार बैशाख २५ गतेदेखि प्रदर्सनमा आउन लागेको चलचित्र लालीबजारको प्रिमियर आज बिहीबार काठमाडौंको एक हलमा भएको छ। प्रिमियरमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीदेखि अग्रज कलाकार हरिवंश आचार्यसम्म पुगेका थिए।
स्वस्तिमा खड्काको मुख्य अभिनय रहेको फिल्ममा विशाल देवकोटा, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, प्रशंसा सुवेदी, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेललगायत कलाकारहरूको अभिनय छ।
प्रिमियर कार्यक्रममा स्वस्तिमाले फिल्म निर्मातासमेत रहेका निश्चल बस्नेतलाई खरानी ग्याङको लिडर भनेर बोलाएपछि हाँसो फैलिएको थियो। सञ्चारकर्मीले निश्चलको खोजी गरेपछि स्वस्तिमाले ओ खरानी ग्याङको लिडर भन्दै बोलाएकी थिइन्।



तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र