काठमाडौं । अनरले आफ्नो बहुप्रतीक्षित ‘दीपल एसओएस ५ लक्की ड्र’ अभियानका विजेता घोषणा आगामी मे १४ मा गर्ने भएको छ । कम्पनीले विजेता घोषणा फेसबुक लाइभमार्फत् प्रत्यक्ष प्रसारण गरिने जनाएको छ । अभियानअन्तर्गत अनर एक्स ९ डी खरिद गर्ने एक भाग्यशाली ग्राहकले दीपल एसओएस ५ जित्ने अवसर पाउनेछन् ।
जनवरी २९ देखि अप्रिल २८ सम्म अनर एक्स ९ डी खरिद गरेका ग्राहक लकी ड्रमा सहभागी हुन योग्य हुनेछन् । कम्पनीका अनुसार सहभागीहरूले अनर नेपालको आधिकारिक फेसबुक पेजमार्फत् आफ्नो आइएमई नम्बर दर्ता गरी प्रतियोगितामा सहभागी भएका हुन् ।
कम्पनीले विजेता छनोट प्रक्रिया पूर्ण पारदर्शिता र निष्पक्षतासाथ सञ्चालन गरिने जनाएको छ । कम्पनीले सहभागी तथा दर्शकलाई लाइभ कार्यक्रममा सहभागी भई विजेता घोषणा प्रत्यक्ष हेर्न आग्रह गरेको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
ठेक्का प्रक्रियामा अनियमितता : प्रतिस्पर्धीलाई
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम