एजेन्सी । बलिउड कलाकार नोरा फतेहीले फिफा विश्वकप २०२६ को उद्घाटनमा प्रस्तुति दिने हुनुभएको छ । फिफा विश्वकपको उद्घाटनमा प्रस्तुति दिने उहाँ पहिलो बलिउड कलाकार बन्ने हुनुभएको छ । उहाँले जुन १२ मा क्यानडाको बिएमओ फिल्डमा हुने उद्घाटन समारोहमा प्रस्तुति दिने हुनुभएको हो ।
फतेहीले यसअघि सन् २०२२ को फिफा विश्वकपको समापन समारोहमा पनि प्रस्तुति दिनुभएको थियो । उहाँले आइसिसी टी-२० विश्वकप २०२६ को उद्घाटनमा पनि प्रस्तुति दिनुभएको थियो । फतेही फुटबल र क्रिकेट विश्वकपको उद्घाटनमा प्रस्तुति दिने पहिलो बलिउड कलाकार हुनुभएको छ ।
यसपटकको विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन् । उद्घाटन पनि तीन देशमा अलग-अलग समारोहका बीच हुने भएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर