काठमाडौं । प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त हुनुभएकाे छ ।
सभामुख डाेल प्रसाद अर्यालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई पदमुक्त गर्नुभएकाे हाे ।
हर्कराज राईलाई यसअघि तत्कालीन सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सचिव पदमा नियुक्त गर्नुभएको थियो।
संसदीय सचिवालय स्रोतका अनुसार पदमुक्तिको औपचारिक निर्णयपछि सचिवालयमा प्रशासनिक प्रक्रिया अघि बढाइएको छ।








राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र