बर्दिया । बर्दियाको गुलरियाबाट प्रहरीले २ सय ८० ग्राम खैरो हेरोइन सहित दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली साथ लागू औषध नियन्त्रण ब्यूरो नेपालगन्ज को टोलिले गोप्य सूचनाको आधारमा गुलरिया नगरपालिका ७ स्थित बाबा पेट्रोल पम्प नजिकबाट अन्दाजी २ सय ८० ग्राम खैरो हिरोइनसहित २ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले बताउनु भयो।
पक्राउ परेकाहरू ३५ वर्षीय तेजेन्द्र कुमार सिंह र २६ वर्षीय विजय सिंह रहेको र दुवै जना भारतीय नागरिक रहेको समेत निरीक्षक कार्कीले जानकारी दनिुभयो ।





राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र