काठमाडौं । विरोधका बीच अर्थमन्त्री स्वर्णिम वाग्ले ले प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिन सुरु गरेपछि केही विपक्षी दलले प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले बैठक कक्ष छोडेर बाहिरिएका हुन् ।
यसैबीच नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूले भने बैठकमा उभिएर विरोध जनाइरहेका छन् ।
विपक्षी दलहरूको विरोध जारी रहे पनि अर्थमन्त्री वाग्लेले प्रधानमन्त्रीका तर्फबाट नीति तथा कार्यक्रममाथिको जवाफ प्रस्तुत गरिरहनुभएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र