काठमाडौं । नेपाली कांग्रेसले नेता उमेश श्रेष्ठलाई कोषाध्यक्षमा मनोनीत गरेको छ ।
सभापति गगन थापाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (४) अनुसार श्रेष्ठलाई कोषाध्यक्ष पदमा मनोनीत गर्नुभएको हो ।
श्रेष्ठ यसअघि पनि कांग्रेसको विशेष महाधिवेशनअघि कोषाध्यक्षको जिम्मेवारीमा रहनुभएकाे थियाे । विशेष महाधिवेशनपछि बनेको नेतृत्वले समेत उहाँलाई सोही पदमा निरन्तरता दिएको हो ।








राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र