काठमाडौं । गीतकार गीता खत्रीको शब्द रचना रहेको गीत ‘मायाको डोरीले मलाई’ सार्वजनिक गरिएको छ । शम्भूजित बास्कोटाको संगीत, रचना रिमालको स्वर र दिक्षित पौडेलको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
गीतको भिडियोमा दिक्पाल कार्की र सुरक्षा इट्नीको अभिनय छ । भिडियोको निर्देशन कृष्णदेव रूपाखेती, छायांकन उत्सव दाहालको रहेको छ भने भिडियोको दृश्य सम्पादन मीन रावलले गर्नुभएको छ । गीतको भिडियो भकारी म्युजिक डेभलपमेन्ट कम्पनीको आधिकारिक युट्युब च्यानल ‘बेस्ट टोन म्युजिक’मार्फत सार्वजनिक गरिएको हो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र