काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को चौथो संस्करण आगामी भदौ तेस्रो साता सुरु हुने भएको छ । एनएसएलले आइतबार पत्रकार सम्मेलन गर्दै आगामी भदौ २० गतेदेखि हुने जानकारी दिएको हो । होम एण्ड अवे आधारमा हुने लिग डबल राउण्ड रोबिनका आधारमा हुनेछ ।
यसअघि सात टोलीले स्पर्धा गर्दै आएकोमा यो सिजन १० देखि १२ टोलीले खेल्ने एनएसएलका अध्यक्ष श्रीयांस कार्कीले जानकारी दिनुभयो ।
एनएसएलको पहिलो सिजनको उपाधि काठमाडौं रेजर्सले उचालेको थियो । दोस्रो र तेस्रो सिजनको उपाधि ललितपुर सिटी एफसीले जितेको थियो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र