काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार केहीबेरअघि बैठक सुरु भएको हो। बैठक सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा बसिरहेको छ।
बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल भइरहेको जनाइएको छ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र