काठमाडाैं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरको सार्वजनिक शौचालयको अवस्था नाजुक रहेको छ । शौचालय हेर्दा सफा देखिए पनि, शौचालय प्रयोग गरेर फ्ल्यास गर्न पानीको व्यवस्था समेत नहुँदा आगन्तुकहरुले सास्ती समेत भोग्नु परेको छ ।
ढोकाको चुकुल नलाग्नु, पानीको व्यवस्था नहुनाले शौचालय फोहर भई प्रयोग गर्न समेत नहुने अवस्थामा रहेको छ । सरकारले सरसफाइलाई प्राथमिकता दिए पनि सिंहदरबार परिसर कै शौचालयको यस्तो अवस्था रहनाले सरोकारवाला निकायले समयमै ध्यान पुर्याउन आवश्यक देखिन्छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी
















राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र