काठमाडौं । बिहीबार साँझको हावाहुरी र वर्षाका कारण नेपाल वायु सेवा निगम परिसरमा रूख ढलेको छ । साँझ ८ बजे तिर ढलेको रूख काठमाडौं महानगरपालिका सहयोगमा हटाइने काम भइरहेको छ । रूख ढल्दा निगमको गेट र पर्खालमा क्षति पुगेको छ भने कुनै पनि मानवीय क्षति नभएको निगमले जानकारी दिएको छ ।















निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि