काठमाडौं । नेपालमा आज गणतन्त्र दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ। पहिलो संविधान सभाबाट २०६५ साल जेठ १५ गते राजतन्त्रको अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको औपचारिक घोषणा गरिएको ऐतिहासिक दिनको स्मरण गर्दै मनाइँदै छ।
यस अवसरमा राजधानीको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ, जहाँ सरकारका तर्फबाट गणतन्त्र दिवस भव्य रूपमा मनाइँदैछ । समारोहमा राष्ट्र प्रमुखदेखि उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन शाहलगायत विशिष्ट व्यक्तित्वहरू सहभागी भएका छन् ।
तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी

















निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि