काठमाडौं । गणतन्त्र दिवस २०८३ मूल समारोहका क्रममा ड्युटीमा खटिएका एक सैनिक जवान बेहोस हुनुभएको छ ।
राजधानीस्थित सैनिक मञ्च टुँडिखेलमा जारी मूल समारोहकै बीचमा ती सैनिक जवान अचानक बेहोस हुनुभएको हो । घटनापछि त्यहाँ उपस्थित सुरक्षाकर्मीहरूले तत्काल उनलाई उद्धार गरी प्राथमिक उपचारका लागि सुरक्षित स्थानमा लग्नुभएको थियो ।









राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र