काठमाडौं । सीता आंगदेम्बे र भीम शेर्मा लिम्बुको स्वर रहेको गीत ‘परदेश जाने’ सार्वजनिक भएको छ । माया आंगदम्बेको शब्द रचना एवं संगीत र राजु कार्कीको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतको गायिका सीताको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
दिनेश माङ्मुको निर्देशन रहेको गीतको भिडियोमा मानहाङ लावती, गीता माबुहाङ, बालकलाकार निङ्वा योङहाङ र रहा राईको अभिनय छ । भिडियोको छायांकन सुजन श्रेष्ठले गर्नुभएको हो भने सम्पादन अनिल रानाको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र