काठमाडौं । मोनिका राईको स्वरमा रहेको गीत ‘तिमीलाई मीठो’ सार्वजनिक भएको छ । वीरेन्द्र पाठकको शब्द रचना, सुनिल मास्केको संगीत, सञ्जीव बराइलीको संगीत संयोजन र किशोर थापाको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
युवराज वाइवाको निर्देशन रहेको गीतको भिडियोमा शीला गजुरेल र प्रख्यात घिमिरेलाई फिचरिङ गरिएको छ । दीपक गिरीको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ । गीतको भिडियो एस म्युजिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
नृत्यमा पारंगत शिला अभिनयमा पनि त्यतिकै सशक्त हुनुहुन्छ । उहाँका दर्जनौ गीतका भिडियो लोकप्रिय छन् भने केही विज्ञापनमा पनि उहाँको अभिनय देख्न सकिन्छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र