काठमाडौं । टेक्सास इन्टरनेसनल कलेजको आयोजनामा १८औँ इण्डो-नेपाल खुला कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । नेपाल गोजुकाइ कराते डो संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा नेपालबाट २५० र भारतबाट २३ गरी जम्मा २७३ खेलाडी सहभागी हुने बताइएको छ ।
पुरुष/महिलामा एकल कातासहित समान ११-११ स्पर्धामा खेल हुने गोजुकाइ कराते डो संघका महासचिवसमेत रहनुभएका प्रतियोगिता संयोजक इन्द्रबहादुर शाही खड्गीले जानकारी दिनुभयो । दुईदिने प्रतियोगिताका खेलहरू मित्रपार्कस्थित आयोजक टेक्सासकै हातामा खेलाइनेछ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर