काठमाडौं । श्रम शक्ति पार्टीका अध्यक्ष हर्कराज राई लाई ट्राफिक प्रहरीले कारबाही गरेको जनाएको छ ।
ट्राफिक प्रहरीका अनुसार सडक नियम उल्लंघनको आरोपमा राईमाथि आवश्यक कानुनी प्रक्रिया अनुसार कारबाही गरिएको हो । घटनाबारे थप विवरण भने सार्वजनिक गरिएको छैन ।
प्रहरीले सबै सवारी चालक तथा पदाधिकारीहरूलाई समेत ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी