काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाँतसम्बन्धी समस्याको उपचारका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुग्नुभएको छ।
ओलीको सचिवालयका अनुसार दाँतमा समस्या देखिएपछि उहाँ उपचारका लागि अस्पताल जानुभएको हो। हाल अस्पतालमा आवश्यक परीक्षण तथा उपचार भइरहेको जनाइएको छ।
ओलीको सचिवालय प्रमुख निरुदेवी पालले अध्यक्ष ओली दाँतको समस्याका कारण अस्पताल पुग्नुभएको र चिकित्सकको निगरानीमा उपचार भइरहेको जानकारी दिनुभयो।
स्वास्थ्य अवस्थाबारे थप विवरण भने सार्वजनिक गरिएको छैन।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि