काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विभिन्न माग राख्दै काठमाडौंको माइतीघर मण्डलामा धर्नामा बसेका नागरिकलाई भेट्नुभएको छ ।
बिहीवार सचिवालयका कर्मचारीसहित उहाँले धर्नामा बसेकाहरुलाई भेट्नुभएको हो । उहाँले आन्दोलनरतहरुको विवरण संकलन गर्नुका साथै उनीहरुको मागहरु सम्बोधन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
हाल माइतीघरमा जबरजस्ती करणीका पीडितहरू धर्नामा छन् । त्यसैगरी चुरे संरक्षण लगायतका अभियान्ताहरु समेत आन्दोलनरत छन् ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि