काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने भएको छ।
बुधबार १५ मिनेटका लागि स्थगित गरिएको बैठक विशेष कारणवश सूचना टाँसेर बिहीबारसम्मका लागि स्थगन गरिएको हो।
संघीय संसद् सचिवालयले जारी गरेको सूचनाअनुसार सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को बैठक असार २५ गते बिहीबार बिहान ११ः०० बजे बस्ने गरी समय निर्धारण गर्नुभएको छ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी