काठमाडौं । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) जबरजस्ती करणी (बलात्कार) मुद्दामा दोषी ठहर हुनुभएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले सोमबार उहाँलाई दोषी ठहर गरेको हो।
अदालतले दोषी ठहर गरे पनि सजाय भने हालसम्म निर्धारण गरेको छैन। सजाय निर्धारणका लागि साउन ३२ गते अर्को पेसी तोकिएको छ।
सजाय निर्धारणपछि अदालतले कैद र जरिवानासम्बन्धी अन्तिम फैसला सुनाउनेछ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर