चितवन । चितवनको बूढी राप्ती नदीमा घुँगी खोज्न गएका एक व्यक्तिको डुबेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा खैरहनी नगरपालिका–८ निवासी ४० वर्षीय राजाराम ढकाल रहेका छन्।
प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार शनिबार दिउँसो बूढी राप्ती नदीमा घुँगी खोज्ने क्रममा ढकाल डुबेका थिए।
स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उहाँलाई उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल पुर्याइएको थियो। तर उपचारकै क्रममा शनिबार अपराह्न चिकित्सकले उहाँलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर