काठमाडाैं । रुपन्देहीस्थित तिनाउ नदीमा ठूलो बाढी आएकाले नदीकिनार र आसपासको क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
विभागले सूचनामार्फत नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दालाई बिहानसम्म उच्च सतर्क रहन ध्यानाकर्षण गराएको छ । तिनाउ नदीको जलाधार क्षेत्र र आसपासमा वर्षा भइरहेकाले ठूलो बाढी आएको विभागले स्पष्ट पारेको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर