काठमाडाैं । साउन महिनाको तेस्रो सोमबारका अवसरमा नेपालका तराईका विभिन्न जिल्ला तथा भारतका विभिन्न स्थानबाट आएका बोलबम भक्तजन काठमाडौंको सुन्दरीजल पुगेका छन् ।
भक्तजनहरूले सुन्दरीजलस्थित पवित्र जलस्रोतमा स्नान गरी कलशमा पवित्र जल भरेपछि भगवान् शिवको जयजयकार गर्दै पदयात्रामार्फत पशुपतिनाथ मन्दिरतर्फ प्रस्थान गरेका छन् ।
साउन महिनामा भगवान् शिवको विशेष पूजा आराधना गर्ने धार्मिक परम्पराअनुसार प्रत्येक सोमबार सुन्दरीजलबाट जल ल्याई पशुपतिनाथमा चढाउने चलन छ। यस अवसरमा सुन्दरीजल क्षेत्रमा बिहानैदेखि भक्तजनको उल्लेख्य भीड लागेको थियो ।
तस्बिरहरू : सुर्याम्स उप्रेती/ नेपाल फोटो लाइब्रेरी















समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर