काठमाडौँको टेकुस्थित नेशनल ट्रेडिङको शाखा कार्यालय परिसरमा खाना पकाउने एलपी ग्यास लिन सर्वसाधारणको लामो लाइन देखिएको छ।
ग्यासको सहज आपूर्ति हुन नसक्दा उपभोक्ताहरू ग्यास सिलिन्डर बोकेर लामो समयदेखि लाइनमा बस्न बाध्य भएका हुन्। ग्यास लिन बिहानैदेखि सर्वसाधारणको भीड लागेको बताइएको छ।
एलपी ग्यासको नियमित तथा सहज आपूर्ति हुन नसक्दा काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा उपभोक्ताले सास्ती व्यहोर्नुपरेको छ। ग्यासको मागअनुसार आपूर्ति हुन नसक्दा वितरण केन्द्रहरूमा उपभोक्ताको भीड बढेको हो।















समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर