काठमाडौं । भुटानको थिम्पुमा आयोजना हुने काभा महिला बिच भलिबलमा नेपालबाट कमला पुन र कोपिला रानाले प्रतिस्पर्धा गर्नुहुने भएको छ ।
प्रतियोगिताका लागि भएको छनोट खेलमा नेपाल पुलिस क्लबकी कमला र कोपिलाको जोडी च्याम्पियन बनेको हो । यस जोडीले त्रिभुवन आर्मी क्लबकी भावना डाँगी र सुनिता राईको जोडीलाई हराएर छनोट यात्रा तय गरेको हो ।
यस्तै, छनोट प्रतियोगिताका उपविजेता बनेको भावना र सुनिताको जोडीले पनि काभा बिच भलिबल खेल्ने अवसर पाउने नेपाल भलिबल संघले जनाएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर