काठमाडौं । मर्दी हिमाल पदयात्रामा गएका तीनजना युवा सम्पर्कविहीन भएका छन्।
पदयात्राबाट फर्कने क्रममा कास्कीको पोखरा महानगरपालिका–१४ का अजित जिसी, युकेश गुरुङ र दीपेश गुरुङ सम्पर्कविहीन भएका हुन्।
उनीहरूको मोबाइल फोनसमेत बन्द रहेको प्रहरीले जनाएको छ। तीनैजनाको अवस्था अज्ञात भएपछि प्रहरीले खोजी कार्य तीव्र पारेको छ।
प्रहरीले उनीहरू मर्दी हिमाल क्षेत्रबाट फर्किने क्रममा कुन स्थानबाट सम्पर्कविहीन भए भन्नेबारे थप विवरण संकलन गर्दै खोजी अघि बढाइरहेको जनाएको छ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर