काठमाडौँ । सभामुख डीपी अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र गृहमन्त्री सुधन गुरुङबीच सभामुखको विश्राम कक्षमा छलफल भएको छ ।
समसामयिक राजनीतिक विषय तथा संसद्का गतिविधिका सम्बन्धमा उनीहरूबीच छलफल भएको हो । छलफलमा पछिल्लो राजनीतिक अवस्था, सरकारका कामकारबाही तथा संसद्मा देखिएका विषयबारे कुराकानी भएको बताइएको छ ।
सभामुख अर्याल, रास्वपा सभापति लामिछाने र गृहमन्त्री गुरुङबीच भएको भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ । थप विषय भने सार्वजनिक गरिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
Like
0
Love
0
Happy
0
Surprised
0
Sad
0
Excited
0
Angry






‘अग्रगामी मोर्चा’ सत्ता प्राप्तिका लागि
बीपी राजमार्गमा हाइस दुर्घटना हुँदा
मोहन बस्नेतको स्वीकारोक्ति : ‘अन्तर्घात
भोजपुरको साल्पासिलिछोमा वडाध्यक्ष १२३ जना
उच्च शिक्षा सुधारका लागि पारदर्शी
स्थानीयस्तरमै रक्तसञ्चार सेवा, एक वर्षमा