नवलपरासी । जालसाजीको अभियोगमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-७ का वडाध्यक्ष हरेन्द्र यादव पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन थापाकाअनुसार यादवलाई शुक्रबार राति बर्दघाट क्षेत्रबाट पक्राउ गरिएको हो ।
उहाँकाअनुसार यादवविरुद्ध जालसाजीसम्बन्धी अभियोगमा अनुसन्धान अघि बढाइएको छ ।






कांग्रेस विवाद निरूपणको प्रश्न फेरि
सेलिब्रेटी सांसदहरूलाई धक्का
शरणार्थीले निम्त्याउने समस्या
मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट
आजका लागि तोकियो विदेशी मुद्राको
कक्षा १२ को मौका परीक्षाको