भक्तपुर । भक्तपुरको बोडेस्थित सुकुमवासी होल्डिङ सेन्टरमा एक व्यक्ति मृत भेटिएका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरकाअनुसार मृत भेटिनेमा ५७ वर्षीय हिरालाल पासवान रहेका छन् । उनी आफू बस्दै आएको कोठामा मृत अवस्थामा भेटिएका हुन् ।
प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि पठाउने तयारी गरेको जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।







भाद्र शुक्ल तृतीया : विधिपूर्वक
हरितालिका तीजमा पशुपतिनाथसहित शिवालयमा श्रद्धालुको
विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका
बर्दियामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको
नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु
विपद्को पीडाबीच आएको तीज, भक्तजन