काठमाडौं । साढे ५ महिनापछि स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा विमानस्थलबाट बाहिरिनु भएकाे छ ।
समर्थक र प्रहरीको स्कर्टिङबीच उहाँ विमानस्थलबाट बाहिरिनु भएकाे हो ।

विमानस्थल गेटबाट बाहिरिएपछि उहाँले आफ्नो स्वागतका लागि पुगेका समर्थकलाई सनरूफ (गाडीको छतमा खोल्न वा स्लाइड गर्न मिल्ने सिसा/प्यानल)बाट निस्किएर अभिवादन गर्नुभयाे । उहाँ सनरुफबाट निस्कँदा पानी परिरहेको थियो ।
पानी परिरहँदा उहाँको स्वागतका लागि बाक्लो संख्यामा समर्थक विमानस्थल परिसरमा भेला भएका छन् ।











मेसीको दुई गोलमा इन्टर मियामीको
नेपालले एसियाडमा २२ खेलमा १३६
२०२७ एकदिवसीय विश्वकप छनोट
फिफा अध्यक्षले माफी मागे, तत्काललाई
एनटी टप एण्ड टी-२० खेल्न
देशभरका आदिवासी जनजाति काठमाडौंमा जुट्दै,