काठमाडौं । साढे पाँच महिनापछि स्वदेश फर्किएका नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गर्न बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकको ठूलो भीड लागेको छ।
देउवा स्वदेश फर्किएपछि उहाँका समर्थकहरू विमानस्थल परिसरदेखि सडकसम्म भेला भएका थिए। समर्थकको भीड बढेपछि गौशाला, विमानस्थल गेट र सिनामंगल क्षेत्रमा सवारी आवागमनसमेत प्रभावित भएको छ।
देउवा लामो समयदेखि स्वास्थ्य उपचारका क्रममा विदेशमा रहनुभएको थियो। उपचारपछि उहाँ बिहीबार काठमाडौं फर्किनुभएको हो। स्वदेश आगमनसँगै कांग्रेसका नेता–कार्यकर्ता तथा समर्थकहरूले विमानस्थल पुगेर उहाँलाई स्वागत गरेका हुन्।
सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :