काठमाडौं । राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणा समर्थकसहित दल दर्ताका लागि निर्वाचन आयोग पुग्नुभएकाे छ ।
अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग शक्ति बाँडफाँटको विषयमा खटपट भएपछि राणाले आफ्नै समूह बनाएर नयाँ दल दर्ता गर्न लाग्नुभएको हाे ।
राणाले ‘जय नेपाल पार्टी’ नाममा दल दर्ता गर्ने तयारी छ । दल दर्ताका लागि आवश्यक प्रक्रिया पूरा गर्न उहाँ समर्थकसहित निर्वाचन आयोग पुग्नुभएकाे हाे ।







सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :