काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा शनिबार दर्शकको उल्लेख्य भीड लागेको छ ।
एक्स्पोमा चारपांग्रे तथा दुईपांग्रे सवारीसाधनसँगै विभिन्न अटोमोबाइल प्रविधि र उत्पादनहरू प्रदर्शनीमा राखिएका छन् । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा जारी एक्स्पो साउन २६ देखि ३१ गतेसम्म सञ्चालन हुँदैछ ।
एक्स्पोको पाँचौँ दिन शनिबार नयाँ सवारीसाधन तथा प्रविधि अवलोकन गर्न भृकुटीमण्डपमा सर्वसाधारणको ठूलो भीड लागेको हो । एक्स्पोमा ५३ वटा ब्रान्ड सहभागी छन् ।






बालेन नेतृत्वको सरकार शासकीय अराजकतामा
कांग्रेसभित्र बृहद् एकताका लागि राष्ट्रिय
विशेष महाधिवेशनबारे सर्वोच्चको पुनरावलोकन सामना
फापरखेत पहिरोको विकल्पमा पक्की मोटरेबल
प्रधानमन्त्रीलाई कांग्रेस नेता आचार्यको सुझाव
ग्यासको कृत्रिम अभाव र कालोबजारी