बारा । मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको छ ।
कलैया उपमहानगरपालिका–१४ लक्ष्मीनियामा बिहीबार राति भएको दुर्घटनामा ३३ वर्षीय पाण्डेको मृत्यु भएको हो ।
यसैबीच, जनमत पार्टी बारा जिल्ला समितिले पाण्डेको निधनबाट पार्टीलाई अपूरणीय क्षति भएको जनाउँदै शोकाकुल परिवारमा समवेदना व्यक्त गरेको छ ।







रवि लामिछानेले संसदमा सम्बोधनका लागि
ठुलै परिवर्तन भैसक्याे साथी…
बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र
सुनसान छन् सौराहाका होटल, पर्यटक
ब्याज मिनाहा गरी ऋण नविकरण
भदौ २४ को घटना नेपालको